FAQs Complain Problems

वडा नं. ८

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
 नविन्द्र कुमार तामाङ   वडा अध्यक्ष  9852845908   kmunward8@gmail.com 
 प्रेम माया राना मगर  महिला सदस्य  9863822620  
 गोमा कुमारी तामाङ्ग  दलित महिला सदस्य  9842883914  
 लिल बहादुर राउत  सदस्य  9842883314  
  ईन्द्र बहादुर थापा  सदस्य  9852836014  

वडाको परिचय : 

पुर्बमा कटारी नगरपालिकाको वडा नंबर ९ र गडी गाउपालिका, पश्चिममा सिन्धुली जिल्ला र कटारी नगरपालिकाको १२ नं वडा., उत्तरमा कटारी नगरपालिकाको वडा नंबर ११ र १० र दक्षिणमा कटारी नगरपालिकाको वडा नंबर ७ र ४ ले छोएको छ l यस वडामा जनजाती, दलित र अन्य जातजातिहरुको बस्ति रहेको छ l 

भौगोलिक बनावट: 

डाडा पाखा धेरै र समथर कम रहेको स्थल रहेको छ l 

पर्यटकीय स्थल: 

तिन मन्दिर, पटना भन्ज्यांग र खामारे जल्पादेबी मन्दिर, यस क्षेत्रको सबै भन्दा अग्लो सितली थाम डाडाबाट सगरमाथा हिमाल, गौरी शंकर हिमाल र तराईको विभिन्न स्थानहरु देखिन्छ l 

मुख्य उत्पादन: 

मकै, कोदो, मास, बोडी, धान, अधुवा, तरकारी, केरा, अम्रिसो आदि उत्त्पादन हुने गर्दछ l 

खानि:

सिमेन्टको लागि ढुंगा खानी रहेको क्षेत्र पर्दछ l 

Population: 
4587
Ward Contact Number: 
9852845908
Email: 
kmunward8@gmail.com
क्षेत्रफल : 
43.41 sq. km